मजदुरको श्रीमतीमाथि अध्यक्षको नजर, बलात्कार आरोपपछि खैलाबैला

ओखलढुंगामा युवती बलात्कारको आरोप लागेका वडा सदस्य फरार भएपछि प्रहरीले खोजबिन सुरु गरेको छ । लिखु गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिष्णु श्रेष्ठलाई बलात्कारको आरोप लागेपछि उनी फरार भएका हुन् । बिहिबार दिउसो वडा सदस्य श्रेष्ठले सञ्चालन गरेको ईट्टा भट्टमा श्रीमानसंगै काम गर्दै आएकी एक युवतीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेपछी उनी फरार … Continue reading मजदुरको श्रीमतीमाथि अध्यक्षको नजर, बलात्कार आरोपपछि खैलाबैला